+
+
Shares

सिंहदरबार छाड्नुअघि ओलीको सम्बोधन LIVE

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २९ गते १४:३६

२९ असार, काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा संबोधन गरेका छन् ।

सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिसकेकी छन् । तर सिंहदरबार छाड्नुअघि ओलीले देशबासीको नाममा सम्बोधन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?