
२९ असार, काठमाडौं । नेकपा एमाले निकट युवा संघ नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पुत्ला दहन गरेको छ । युवा संघले काठमाडौंको प्रदर्शनीमार्गमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन गर्दै प्रधानन्यायाधीश जबराको पुत्ला जलाएको हो ।
सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको विरोधमा युवा संघले प्रदर्शन गरेको हो ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4