+
+
Shares

इटहरीमा करेन्ट लागेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३ गते १३:००

३ साउन, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ लाटिमाईमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय ३५ वर्षीय मनोज खत्रीको शनिबार साँझ करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर नजिकै रहेको पोखरीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराट टिचिङ हस्पिटल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?