३ साउन, जनकपुरधाम । सर्लाहीको बागमती नगरपालिकास्थित भरत तालमा माछा मार्न गएका एक युवकको सोही तालमा डुबेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा बागमती नगरपालिका वडा नम्बर १ निवासी १८ बर्षीय सुशान्त थापा छन् ।
नगरपालिकाको वडा नम्बर १२ स्थित उक्त तालमा थापासहित ७ जना युवक शनिबार माछा मार्न गएका थिए । अन्य युवाहरु सकुशल रहेकोमा थापा डुबेर वेपत्ता भएका थिए ।
वेपत्ता भएका थापाको शव आईतबार साँझ फेला परेको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4