
५ साउन, काठमाडौं । बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–९ पुरानो बानेश्वरकी ४४ वर्षीया पवित्रा श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरेको हो ।
उनलाई चेक बाउन्सको मुद्दामा गत चैत १ गते उच्च अदालत पाटनले दोषी ठहर गरी तीन दिन कैद र १४ लाख रुपैयाँ जरिवाना तोकेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4