+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सर्लाहीमा पोखरीमा डुबेर एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ६ गते १३:३६

६ साउन, जनकपुरधाम । सर्लाहीमा पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ ।

हरिपुर नगरपालिका डा नम्बर ४ हरैया निवासी ३० वर्षीय भुरकुर माझीको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार राति गाउँकै सरकारी पोखरीमा डुबेर वेपत्ता भएका मुखियाको शव बुधबार बिहान फेला परेको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

वेपत्ता भएका उनलाई खोज्न पोखरीमा जाल नै हाल्नुपरेको बुढाथोकीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?