Comments Add Comment

भिभोको भी २१ स्मार्टफोन नेपाली बजारमा

अन्तर्राष्ट्रिय प्रतिक्षित कम्पनी भिभोले भी २१ स्मार्टफोन आजदेखि नेपाली बजारमा ल्याएको छ । भी २१ भिभो कम्पनीले लामो समयदेखि उत्पादन गर्दै आएको भी सिरिजको अत्याधुनिक स्मार्टफोनमा पर्दछ । यसको क्षमता उच्चस्तरीय हुनका साथै ग्राहकको अभिरुचि अनुसारको सुपथ मूल्य निर्धारण गरिएको छ । नयाँ उत्पादित भी २१ मा आकर्षक अप्टिकल इमेज स्टेबलाइजेसन (ओ.आई.एस) भएको फ्रन्ट क्यामरा जडान गरिएको छ ।

यो स्लीक र स्लीम छ । भी २१ मा नयाँ अनुभव प्रदान गर्ने गरी आधुनिक प्रविधि समावेश गरिएको छ ।

भी २१ मा ४४ एम.पीओ.आई.एस नाइट सेल्फी प्रणालीको फ्रन्ट क्यामरा राखिएको छ । यसले आकर्षक फोटो उत्पादन गर्दछ । ४४ एम.पीओ.आई.एसले कम प्रकाशमा राम्रो फोटो निकाल्न सक्दछ । यसबाट प्रयोगकर्ताले राम्रो सन्तुष्टि लिन सक्नेछन् भने ६४ एम.पीओ.आई.एसनाइट क्यामराले उच्चस्तरको फोटोग्राफीको अनुभवप्रदानगर्दछ । ओ.आई.एसले अल्ट्रास्टेबल भिडियो आदि तयार गर्न पनि मद्दत गर्दछ । अर्काे तर्फ अतिरिक्तविशेषताभएको वाइड एंगलफोटोग्राफी र म्याक्रो फोटोग्राफी लिन सकिन्छ ।

यसले नाइटसट, एक्सन सट र ४ के भिडियो क्याप्चर गर्दछ । यदि कुनै अवस्थामा पर्याप्त प्रकाश छैन भने पनि ४४ एम.पीओ.आई.एस सुपर नाइट सेल्फीको मद्दतले राम्रो दृश्य निकाल्न सकिन्छ । फोटोमा नोइज नियन्त्रण गर्नका साथै सफा र उज्यालो फोटो उत्पादन गर्ने यसको विशेषता हो । ए.आई. नाइट अल्गोरिदमले पृष्टभूमिलाई पर्याप्त प्रकाश दिनुका साथै अनावश्यक फोटोको नोइज नियन्त्रण गर्दछ ।

यो ७.२९ एमएम अल्ट्रा स्लीम डिजाइनमा प्राप्त हुनुका साथै सोफेष्टिकेसनको सन्देश दिन्छ । भी २१ ले ग्राहकको इच्छा पूरा गर्ने ७.२९ एमएम स्लीम र सोफेस्टिकेटेड भएकोले यसको माग बढ्दै जाने छ । भी २१ आधुनिक प्रविधिको उत्कृष्ट नमूनाको रुपमा बजारमा आएको छ ।

यो स्मार्ट फोन एम.टि.केडाइमेन्सिटी ८०० युप्रोसेसर मा चल्दछ भनेयसमा ९० हर्जको डिस्प्लेरिफ्रेस रेट रहेको छ । भी २१मा३३ वाटको फ्ल्यास चार्ज उपलब्ध छ ।

भी २१ नेपालमा जुलाई २०, २०२१ बाट रु ४९,९९९ मा उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment