+
+
Shares

लामो दूरीका सवारी साधन सञ्चालन, बसपार्कमा छैन यात्रुको चहलपहल (फोटो फिचर)

शंकर गिरी शंकर गिरी
२०७८ साउन ९ गते १९:२४

९ साउन, काठमाडौं । आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा आए पनि यात्रुहरुको चहलपहल भने देखएको छैन ।

काठमाडौंको गोङगबुस्थित नयाँ बसपार्कबाट बसहरु विभिन्न गन्तव्यमा छुट्नका लागि तयार भए पन यात्रुहरुको चहलपहल भने निकै कम देखिएको छ ।

सधैं भीडभाड देखिने बसपार्क सुनसान छ भने टिकटकाउन्टर पनि खाली देखिन्छन् । आज पहिलो दिन भएकोले र धेरै उपत्यका बाहिर भएकोले पनि यात्रु कम देखिएको यातायात व्यवसायी बताउँछन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार मात्रै सूचना जारी गर्दै लामो र मध्यम दूरीका सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिएको थियो ।

विश्वविद्यालय र लोकसेवा आयोगका परीक्षालाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड पूरा गर्ने गरी लामो दूरीका सवारी साधन सञ्चालनमा ल्याइएको हो ।

 

लेखक
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?