Comments Add Comment

जनरल इन्स्यारेन्सको सीईओमा श्रेष्ठ

१३ साउन, काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन् ।

मंगलबार अपरान्ह बसेको कम्पनीको सञ्चालक समिति बैठकले श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।

सीईओ श्रेष्ठ यस अघि कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत थिए । कम्पनी सचिव रामप्रसाद पौडेलले सीईओ नियुक्तबारे नेपाल स्टक एक्सचेञ्जलाई बुधबार पत्राचार गरेर जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment