+
+

कांग्रेस नेता गुरुङलाई मातृशोक

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २ गते १७:५१

२ भदौ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङलाई मातृशोक परेको छ । उनकी आमा प्यारी गुरुङको मंगलबार ९२ वर्षको उमेरमा निधन भएको छ ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गुरुङको निधनप्रति दुःख व्यक्त गरेका छन् । यस्तै नेता धनराज गुरुङलगायत परिवारजनप्रति समवेदना प्रकट गरेको नेपाली कांग्रेसले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?