+
+

त्रिवि परीक्षा नियन्त्रकमा पुन: पुष्पराज जोशी नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ९ गते १४:४१

९ भदौ, काठमाडौं। त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रक पदमा पुन: पुष्पराज जोशी नियुक्त भएका छन् ।

चार वर्षे पहिलो कार्यकाल पूरा गरेका जोशी दोस्रो कार्यकालका लागि पनि दोहोरिएका हुन् ।

उनले अनलाइखबरसँग भने, ‘पहिलो कार्यकाल भदौ ८ गतेसम्‍म थियो। लगत्तै त्रिभुवन विश्‍वविद्यालयले मलाई भदौ ९ गतेदेखि दोस्रो कार्यकालको लागि चार वर्षे नियुक्ति दियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?