+
+

माधव निकट प्रेस संगठनको संयोजक शम्भु श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १० गते १९:३३

१० भदौं, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरुको तदर्थ संगठन गठन बनेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा समाजवादी प्रेस नेपाल गठन भएको हो ।

शम्भु श्रेष्ठको संयोजकत्वमा तदर्थ संगठन बनेको विश्वमणि सुवेदीले बताए । एमाले निकट प्रेस चौतारी नेपालका उपाध्यक्ष सुवेदीकै अध्यक्षतामा भएको भेलाले तदर्थ संगठन बनेको छ ।

उक्त भेलामा अध्यक्ष नेपाल, नेताहरु राजेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, विजय पौडेल, पत्रकार बालकृष्ण चापागाइँ, किशोर श्रेष्ठ लगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?