+

एन्फा प्रवक्ता किरण राईले दिए राजीनामा

२०७८ साउन  १८ गते १४:३५ २०७८ साउन १८ गते १४:३५
एन्फा प्रवक्ता किरण राईले दिए राजीनामा

१८ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले राजीनामा दिएका छन् ।

एन्फा केन्द्रीय सदस्य राईले सोमबार अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रवक्ता पदबाट दिएको राजीनामा पत्र बुझाएका हुन् । उनले राजीनामाको कारण भने खुलाएका छैनन् ।

एन्फा किरण राई फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय