+
+
Shares

भक्तपुरमा केटीएम र हस्कभर्ना मोटरसाइकलको शोरुम एकै ठाउँमा

टाइम्स अटो इन्टरप्राइजेज खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २१ गते १४:४०

हंसराज हुलासचन्द एण्ड कम्पनी अन्तर्गतको केटीएम र हस्कभर्ना मोटरसाइकलको आधिकारीक वितरक टाइम्स अटो इन्टरप्राइजेजले डिलरशिप शोरुम भक्तपुर ठिमीमा सञ्चालनमा ल्याएको छ ।

टाइम्स अटो इन्टरप्राइजेज केटीएम र हस्कभर्ना मोटरसाइकलको थ्री इन सर्भिस शोरुम संचालनमा ल्याएको हो । दुवै ब्राण्डहरु बिल्कुलै नयाँ शोरूममा ग्राहकहरुको लागि उपलब्ध हुने टाइम्स अटोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?