
२५ साउन, काठमाडौं । महालक्ष्मी विकास बैंकको करिब ५ लाख संस्थापक सेयर सर्वसाधारण समूहमा परिवर्तन भएको छ ।
नेपाल स्टक एक्सचेञ्जले दिएको जानकारी अनुसार महालक्ष्मीको ४ लाख ९८ हजार १९ कित्ता संस्थापक तर्फको सेयर सर्वसाधारण समूहमा परिवर्तन भएको हो ।
योसँगै अब महालक्ष्मी विकास बैंकमा संस्थापक र सर्वसाधारण समूहको सेयर अनुपात ५१ः४९ कायम भएको छ । महालक्ष्मीले साधारणसभाबाट पारित गराएर करिब ५ लाख कित्ता संस्थापक सेयरलाई पव्लिक बनाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4