
एभरेष्ट बैंक लिमिटेडले अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि ललितपुरको भैंसेपाटीमा आफ्नो १०४ औं शाखा उद्घाटन गरेको छ ।
एभरेष्ट बैंकका सहायक महाप्रबन्धक केशव राज पौडेल र ललितपुर महानगरपालिकाका-१८वडा अध्यक्ष पुरुषोत्तम खड्कालेे संयुक्त रुपमा भैसेँपाटी, ललितपुर शाखाको उद्घाटन गरेकाछन् ।
उक्त उद्घाटन समारोहमा ललितपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष निरु जङ्ग थापा, नेपाल प्रहरीका भैसेँपाटी क्षेत्र इन्चार्ज लोक बहादुर गुरुङ्ग लगायतकाको उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहमा बैंकले आफ्ना ग्राहकहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4