+
+

नेपालविरुद्ध भारतलाई अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २० गते १८:५१

२० भदौ, काठमाडौं । मैत्रीपूर्ण खेलमा भारतले नेपालविरुद्ध अग्रता लिएको छ । ६२ औं मिनेटमा भारतीय खेलाडी फारुख चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् ।

उनी ४६ औं मिनेटमा विपिन सिंहकाे स्थानमा मैदान प्रवेश गरेका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?