+
+

नेपालविरुद्ध भारतलाई २-० को अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २० गते १९:०९

२० भदौ, काठमाडौं । मैत्रीपूर्ण खेलमा भारतले नेपालविरुद्ध दोस्रो गोल गरेको छ । भारतका लागि ८० औं मिनेटमा कप्तान सुनील क्षेत्रीले गोल गरे । उनले काउन्टर अट्याकमा गोल गरेका हुन् ।

भारतीय डी बक्सबाहिर नेपालले पाएको फ्रिकिकमा सुजल श्रेष्ठले हानेको बललाई भारतीय गोलकिपरले पञ्च गरेर फर्काएका थिए । सुनीलले त्यही बल लिएर काउन्टर अट्याकमा गोल गरेका हुन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएकामा दोस्रो हाफमा भारतले आक्रमण बढाएको थियो । ६३ औं मिनेटमा फारुख चौधरीले भारतलाई अग्रता दिलाएका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?