
२१ भदौ, काठमाडौं । सरकारले पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको नाममा राष्ट्रिय पुरस्कार घोषणा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोइरालाको नाममा पुरस्कार स्थापना गरेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
यो पुरस्कार कस्ता व्यक्तिले पाउने र पुरस्कारको राशी कति हुने भन्नेबारे सरकारले खुलाएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4