२४ भदौ, काठमाडौं । बंगलादेशविरुद्धकाे पहिलाे मैत्रीपूर्ण खेलकाे पहिलाे हाफमा नेपाली महिला टिमले २-० काे अग्रता बनाएकाे छ ।
दशरथ रंगशालामा पहिलाे पटक खेलिरहेकाे नेपालले २३ मिनेटभित्र नै दुई गाेल गरेकाे हाे । दुवै गाेल पहिलाे पटक राष्ट्रिय टिममा खेल्दै गरेका दुई खेलाडीले गरे ।
खेलकाे १४ औं मिनेटमा डेब्युटान्ट सबिता रानाले विमला चाैधरीकाे पासमा गाेल गर्दै नेपाललाई अग्रता दिलाइन् । २३ औं मिनेटमा अर्का डेब्युटान्ट प्रिती राईले सरु लिम्बुकाे पासमा गाेल गर्दै नेपालकाे अग्रता दाेब्बर पारिन् ।
 
                    










 २०७८ भदौ  २४ गते १७:५३
                        २०७८ भदौ  २४ गते १७:५३                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4