
फाइल तस्वीर
३१ भदौ, विराटनगर । प्रदेश १ प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन आगामी असोज २२ गतेदेखि शुरु हुने भएको छ ।
संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।
असोज २२ गते दिउँसो २ बजे उपस्थित हुन प्रदेशसभाका सबै सदस्यलाई जानकारी गराइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4