+
+

क्रियाशील सदस्यता विवाद टुंग्याउन कांग्रेस शीर्ष नेताहरु छलफलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते १७:०१
फाइल तस्वीर

१ असोज, काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद टुंग्याउन शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छलफलमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला लगायतका नेताहरु छन् ।

प्रदेश २ का ८ सहित १३ जिल्लाको क्रियाशील सदस्यता टुंग्याउन बाँकी छ । डडेल्धुरामा देखिएको विवादबारे पनि नेताहरुबीच छलफल हुने एक नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?