+
+

७ प्रदेशमा क्रिकेटका १० प्रशिक्षक नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २ गते १६:१२

२ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार ७ प्रदेशका लागि १० प्रशिक्षक नियुक्त गरेको छ । क्यानले प्रदेश १ मा पुष्प थापा, प्रदेश-२ मा प्रकाश शर्मा र सुनील शाह, बागमती प्रदेशमा सञ्जय महर्जन र गण्डकी प्रदेशमा रिजन प्रजुलाई प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ ।

यस्तै लुम्बिनी प्रदेशका लागि बसन्त शाही र जमिल अन्सारी, कर्णालीका लागि वीरेन्द्र शाही र सुदूरपश्चिम प्रदेशमा खेमराज भट्ट र जानकी भट्ट प्रशिक्षक नियुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?