+
+
Shares

मकवानपुर प्रहरीले गर्‍यो ३ हजार गाँजाको विरुवा नष्ट

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ८ गते १८:२८

८ असोज, मकवानपुर । मकवानपुर प्रहरीले लागु औषध गाँजाको ३ हजार विरुवा नष्ट गरेको छ ।

शुक्रबार दिउँसो ३: ४५ बजेको सयमा प्रहरी चौकी चैनपुर मकवानपुरबाट खटिएको प्रहरी टोलीले ३ हजार गाँजाको विरुवा नष्ट गरेको हो ।

राक्सिराङ गाउँपालिका झिल्किनीबाट पलासेतर्फ गइरहेको नम्बर नखुलेको मोटरसाइकलले लागुऔषध गाँजाको विरुवा फालेको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?