फाइल तस्वीर
१० असोज, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहेको छ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक बसिरहेको हो ।
स्थायी कमिटी बैठक सकिएपछि केन्द्रीय कमिटी बस्दैछ । शुक्रबार देखि शुरु भएको केन्द्रीय कमिटी बैठक कसरी समापन गर्ने भन्नेबारे बैठक चलिरहेको छ ।
आगामी १५-१७ असोजमा हुने विधान महाधिवेशनमा पेश गरिने राजनीतिक, संगठनात्मक र विधान संशोधन प्रतिवेदन मस्यौदा माथि केन्द्रीय कमिटी बैठकमा छलफल चलिरहेको छ । केन्द्रीय कमिटी बैठक आजै सकिदैछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4