फाइल तस्वीर
१२ असोज, काठमाडौं । भारतीय विदेश मन्त्रालयका नेपाल मामिला हेर्ने एक उच्च अधिकारी मंगलबार काठमाडौं आएका छन् । भारतीय दूतावास स्रोतका अनुसार विदेश मन्त्रालयका नेपाल र भुटान मामिला हेर्ने अनुराग श्रीवास्तव काठमाडौं आएका हुन् ।
उनी संयुक्त परियोजना अनुगमन समितिको बैठकमा सहभागी हुन नेपाल आएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4