+
+

कीर्तिपुरको आइसोलेसन सेन्टरबाट फरार अभियुक्त कालिमाटीबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १३ गते १७:२२

१३ असोज, काठमाडौं । कीर्तिपुरको आइसोलेसन सेन्टरबाट फरार भएका लागुऔषध कसुरका अभियुक्त पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत कीर्तिपुरको टोलीले कालिमाटीबाट १९ वर्षीय राहुल तामाङलाई पक्राउ गरेको गरेको डीएसपी ठाकुर पोखरेलले बताए ।

मंगलबार अपरान्ह अभियुक्त तामाङ कीर्तपुरको आइसोलेसन सेन्टरबाट फरार भएका थिए । यसअघि प्रहरीले लागु औषध कसुरमा महानगरीय प्रहरी वृत थानकोटबाट  तामाङलाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?