६ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।
आइतबारको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामेछानेले आफूमाथि उठेका प्रश्नको जवाफ दिएका थिए ।
उनले बोलेलगत्तै सभामुख देवराज घिमिरेले भोलिसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4