+
+

सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते १२:५८

२० असोज, काठमाडौं । सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ । मंगलबार तोलामा ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य बुधबार ८९ हजार ९ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबारका लागि तेजावी सुनको भाउ ८९ हजार ४५० रुपैयाँ तोकिएको छ । मंगलबार तेजावी सुन प्रतितोला ८९ हजार ८५० रुपैयाँमा करोबार भएको थियो । यस्तै मंगलबार तोलामा ११ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको खरिद बिकी मूल्य भने बुधबार पनि स्थिर रहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?