+
+

कुमारी बैंकले बोलायो साधारणसभा, लाभांश पारित गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३१ गते ११:३६

३१ असोज, काठमाडौं । कुमारी बैंकले वार्षिक साधारणसभा बोलाएको छ । गत आर्थिक वर्षको मूनाफाबाट वितरण गर्न लागेको बोनस शेयर तथा नगद लाभांश पारित गर्नका लागि बैंकले साधारणसभा बोलाएको हो ।

६ प्रतिशत र सोको कर प्रयोजनसहिथ २.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिले निर्णय गरी साधारणसभामा प्रस्ताव लैजादैछ । बैंकले कात्तिक १६ गते अनलाइनमार्फत साधारणसभा आह्वान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?