+
+

नेप्से परिसूचक लगातार घट्दो क्रममा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २ गते ११:१५

२ कात्तिक, काठमाडौं । ब्याजदर बृद्धिको असर मंगलबार पनि शेयर बजारमा देखिएको छ । मंगलबार कारोबार खुला भएको १० मिनेटमा नै शेयर कारोबार मापक नेप्से परिसूचक ३४ अंकले घटेको छ ।

दशैं बिदा पछि बजार खुलेको पहिलो दिन आयतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको थियो । दोस्रो दिन अर्थात सोमबार भने बैंकहहरुले ब्याजदर बढाएको सूचना बाहिर आयो । यसको असर बजारमा राम्रै देखिएको छ । सोमबार करिब ७० अंकले घटेको परिसूचक मंगलबार पनि कारोबार खुला भएसँगै ओरालो लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?