
२ कात्तिक, काठमाडौं । साताको तेस्रो दिन पनि शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूच्क ७७ दशमलव ३३ अंकले घटेर २ हजार ५ सय १० दशमलव ७३ अंकमा झरेको छ ।
मंगलबार कारोबार खुला भएसँगै घट्ने क्रम शुरु भएको नेप्से परिसूचक मध्यान्ह १०७ अंकसम्म घटेको थियो । पछि थामिएको बजार अन्तमा ७७ अंकले घटेर बन्द भएको हो ।
नेप्से परिसूचक घटे पनि मंगलबार केही कम्पनीहरुको शेयर मूल्य बढेको छ । हेर्नुस् मूल्य बढेका कम्पनीहरु :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4