+
+
WC Series
काठमान्डु गोर्खाज 2025
118/10 (16.5)
VS
Sudurpaschim won by 29 runs
Won सुदूरपश्चिम रोएल्स 2025
147/10 (20)
Shares

गोरखामा नदीमा डुबेर पुरुषको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ४ गते १९:२७

४ कात्तिक, गोरखा । दरौदी नदीमा डुबेर सिरानचोक गाउँपालिका–८ फिनामटारका ६५ बर्षीय देवीदत्त ढकालको मृत्यु भएको छ ।

उनको शव इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरी टोलीले  बारपाक सुलिकोट गाउँपालिका–५ जलविरेस्थित दरौदी नदि किनारमा फेला पारेको हो ।

शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र जौवारीमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?