
फाइल तस्वीर
५ कात्तिक, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराई अस्पताल भर्ना भएका छन् । ज्वरो बढेपछि भट्टराई शुक्रबार वीर अस्पतालमा भर्ना भएका हुन् ।
तीन दिनदेखि अस्वस्थ रहेका भट्टराई घरमै आराम गरिरहेका थिए । तर ज्वरो थप बढेपछि अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4