+
+

योगेश भट्टराई अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ५ गते १७:२३
फाइल तस्वीर

५ कात्तिक, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराई अस्पताल भर्ना भएका छन् । ज्वरो बढेपछि भट्टराई शुक्रबार वीर अस्पतालमा भर्ना भएका हुन् ।

तीन दिनदेखि अस्वस्थ रहेका भट्टराई घरमै आराम गरिरहेका थिए । तर ज्वरो थप बढेपछि अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment