
९ असोज, काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को कारोबार १०७ प्रतिशतले वृद्धि भएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात साउनदेखि असोज महिनासम्म एनसीएचएले ४१ खर्ब २ अर्ब रुपैयाँको कारोबार गरेको छ ।
कम्पनीले विभिन्न भुक्तानी प्रणालीहरुमार्फत आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा १ करोड ७१ लाख भन्दा बढी कारोबारहरु प्रोसेस र फर्स्यौट गरेको कम्पनीले जनाएको छ । यो अघिल्लो आर्थिक वर्षमा भएको कारोबार संख्यामा आधारमा १०७ प्रतिशतले धेरै हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4