+
+

‘जेनेरेसन’मा उषा, बिना र सृष्टिको अभिनय

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १२ गते १६:१६

वर्तमान युवा पुस्ताको जीवनशैली र भविष्यको चाहनालाई समेटेर ‘जेनेरेसन’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । गीतमा अष्ट्रेलियाको ब्रिस्बेनमा बस्दै आएकी गायिका हिमानी कानको स्वर छ । गीतमा बुलेट फ्लोको र्याप समावेश छ ।

महेश ज्ञवालीको शब्द तथा संगीत रहेको यो गीतको भिडियोमा उषा उप्रेती, बिना राउत, सृष्टि खड्का, लोशिना लामिछाने, सोनिया महत, प्रिन्सिका श्रेष्ठ र अलिसा श्रेष्ठको अभिनय छ । सन्तोष राजबाहकको कोरियोग्राफी, वुद्द थापाको छायांकन, विकास दाहालको सम्पादन रहेको भिडियोलाई सशान कँडेलको निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?