+
+

पुजा र आकाशको ‘जब तिमी’

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते १५:०८

गायक नरेश गुरुङको स्वरमा ‘जब तिमी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा नरेशको साथमा गायिका मेलिना राइको स्वर छ । केदार उप्रेतीको शब्द रहेको गीतमा बादल लिम्बुको संगीत छ । जिवनभर खुशीका साथ अगाडि बढ्ने सपना बोेकेका एक जोडीले भोगेको अकल्पनिय भोगाइलाई भिडियोमा उतारिएको छ ।

भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका पुजा शर्माको प्रेम प्रस्तुत गरिएको छ । सौरभ लामाको छायांकन रहेको भिडियोमा अनिल रानाको सम्पादन, किरण राइको निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?