+
+

नेपाल बंगलादेश बैंकको मूनाफा २७ प्रतिशतले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते ११:३६

१५ कात्तिक, काठमाडौं । नेपाल बंगलादेश बैंककोम मूनाफा २७ प्रतिशतले घटेको छ । बैंकले सोमबार सार्वजनिक गरको चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो त्रैमासको रिपोर्ट अनुसार तीन महिनामा ४१ करोड १६ लाख ४५ हजार रुपैयाँ कमाएको छ ।

यो अघिल्लो आर्थिक वर्षको पहलिो त्रैमासको तुलनामा २७ प्रतिशतले कमी हो । अघिल्लो वर्ष बैंकले ५७ करोड ११ लाख ८० हजार रुपैयाँ मूनाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी २.२६ प्रतिशतले घटेको छ ।

बैंकको निस्कृ कर्जा ०.६८ प्रतिशतले घटेर १.७१ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६० पैसाले घटेर १८ रुपैयाँ २९ पैसामा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?