+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सर्वोच्चको विवाद समाधानका लागि आवश्यक परे कांग्रेस अघि सर्छ : सिटौला

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १५:२१

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले न्यायपालिकामा देखिएको विवाद समाधानका लागि आवश्यक परे कांग्रेस अघि सर्ने बताएका छन् ।

कांग्रेस तारकेश्वर नगर समितिले काठमाडौंको मनमैजुमा सोमबार आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले न्यायालयमा प्रवेश गरेको विवादले लोकतान्त्रिक व्यवस्थामाथि नै प्रहार गर्ने चिन्ता बढेको बताए ।

‘न्यायपालिकाको कचिंगल र झगडाले लोकतान्त्रिक व्यवस्था र पद्धतिमाथि नै प्रहार गर्ने चिन्ता बढेको छ,’ उनले भने, ‘देशमा जुनसुकै समस्यामा समाधान दिने हामी नै हो, परिआए न्यायालयको समस्याको समाधानमा कांग्रेस अघि सर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?