
१८ कात्तिक, काठमाडौं । आज उज्यालोको दिन अर्थात् लक्ष्मीपूजा । घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरिएको छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अट्टालिका र भर्याङ लगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।
लक्ष्मीपूजाको दिन उज्यालिएको काठमाडौं उपत्यकाको दृश्य गोठाटारबाट निकै मनमोहक देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4