+
+

राष्ट्रपतिले गरिन् छठ पूजा (फोटो फिचर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७८ कात्तिक २४ गते १७:२६

२४ कात्तिक, काठमाडौं । तराईबासी नेपालीको ठूलो पर्व छठको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको कमलपोखरी र गौरिघाटमा छठ पूजा गरेकी छन् ।

बुधबार अपरान्ह कमलपोखरी पुगेकी उनले छठी माताको पूजा गरेकी हुन् । छठको आज मुख्य दिन हो । आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गरिन्छ । छठ पूजा गर्न कमलपोखरीसहित काठमाडौंका धेरै जलासय सजाइएको छ ।

काठमाडौंमा बसोबास गर्ने तराईबासीको ठूलो संख्या छठ पूजा गर्न जलासयमा पुगेका छन् ।

हेर्नुहोस् गौरीघाटमा राष्ट्रपतिले गरेको छठ पूजाको तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?