
२६ कात्तिक, चितवन । नेकपा एमालेले १०औं महाधिवेशनको प्रचार प्रसारमा कागजका पोस्टरहरु प्रयोग नगर्ने भएको छ ।
शुक्रबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले दिएको जानकारीअनुसार भित्ते लेखन र कागजका पोष्टरहरु प्रयोग हुने छैन ।
मुख्य शहरहरुमा डिजिटल डिस्प्लेहरुमा महाधिपेशनको प्रचार प्रचार गरिनेछ भने हाइवे तथा सहायक सडकहरुमा पनि स्वागतद्धारहरु बनाइनेछ ।
मंसिर ७ गते मोटरसाइकल र्याली हुने प्रचार विभाग प्रमुख भट्टराईले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4