+
+

एकीकृत समाजवादीको बैठकमा समूहगत प्रस्तुति हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते १४:१४

२८ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा समूहगत प्रस्तुति शुरु भएको छ ।

अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव डा. बेदुराम भुसालले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल सकिएपछि समूहगत प्रस्तुति शुरु भएको हो । नेपाल, खनाल र भुसालको प्रतिवेदनमाथि छलफल गर्न १० समूह बनाइएको थियो ।

समूहगत छलफल पछि टोली नेताहरुले सुझाव प्रस्तुत गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment