
२८ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा समूहगत प्रस्तुति शुरु भएको छ ।
अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव डा. बेदुराम भुसालले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल सकिएपछि समूहगत प्रस्तुति शुरु भएको हो । नेपाल, खनाल र भुसालको प्रतिवेदनमाथि छलफल गर्न १० समूह बनाइएको थियो ।
समूहगत छलफल पछि टोली नेताहरुले सुझाव प्रस्तुत गर्न थालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4