+
+
Shares

मिलन नेवारको ‘ऐेना’

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते १९:२६

गायिका मिलन नेवारको स्वर, राजनराज सिवाकोटीको शब्द तथा संगीतमा तयार भएको ‘ऐना’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । ‘द भ्वाइस किड्स’की कोच समेत रहेकी मिलनको यो गीतको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् । भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ ।

यो गीतको भिडियोमा मिलन आफैंले नृत्य गरेकी छन् । मिलनले केही समय अगाडिदेखि आफू अभिनित म्युजिक भिडियोमा आफैं देखिन थालेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?