+
+

प्रधानन्यायाधीशविरुद्ध कानून व्यवसायीको नारा– झ्यालबाट नहेर, राजीनामा देऊ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १ गते १३:५०

१ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरुले आज नाराबाजी गर्दै सर्वोच्च अदालत परिक्रमा गरेका छन् ।

उनीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नाराबाजी गरेका हुन् । ‘चोलेन्द्र शम्सेर राजीनामा दे’, ‘बार एकता जिन्दावाद’ लगायतका नारा उनीहरुले लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment