+
+

सचिवमै दोहोरिने योगेश भट्टराईको चाहना

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते १३:२६
फाइल तस्वीर

८ मंसिर, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले यो पटक पनि सचिवमै दोहोरिन चाहेको बताएका छन् ।

महाधिवेशन स्थल, चितवन पुगेका उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै सचिवमा दाबी रहेको बताए । उनले भने, ‘मलाई १५ वर्षको उमेर सुविधा छ, छिटोछिटो धेरै माथि चढियो भने लूँडो खेले जस्तो तल झर्ने सम्भावना हुन्छ ।’

उनका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली भोलि बिहीबार चितवन पुग्ने सम्भावना छ । नेताहरु आइपछि नेतृत्व चयनबारे समेत छलफल हुने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?