+
+

काठमाडौंको सोल्टी दोबाटोबाट सुन कछुवासहित चारजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते १२:२२

१२ मंसिर, काठमाडौं। महानगरीय प्रहरी वृत्त कालिमाटीले सुन कछुवासहित चार जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१३ सोल्टी दोबाटोबाट १ थान पहेंलो सुन कछुवा र नगद ३६ हजार ६ सय ५५ रुपैयाँ सहित सोही महानगरपालिका-१६ बालाजु बस्ने ४४ वर्षीय सञ्जय तामाङलगायत चार जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?