+
+

महामन्त्रीको दौडबाट बाहिरिए कार्की र लेखक

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २५ गते १६:१४

२५ मंसिर, काठमाडौं । नेपाली काँग्रेसको संस्थापन समूहबाट ज्ञानेन्द्रबहादुर कार्की र रमेश लेखकले केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराएका छन् ।

कार्की र लेखक दुवै महामन्त्री पदका दावेदार थिए । तर कार्की र लेखक दुवैले केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?