
२५ मंसिर, काठमाडौं । नेकपा एमालेले आगामी २३ पुसमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । भक्तपुरको गठ्ठाघरमा जारी केन्द्रीय कमिटी बैठकले देशभर एकैपटक जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।
प्रदेश अधिवेशन ८ माघमा गर्ने निर्णय गरेको छ । बैठकमा स्थायी कमिटी र पोलिट्ब्यूरो गठन गर्ने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4