+
+
नेपाली कांग्रेस महाधिवेशनः :

पुरुषतर्फको खुला केन्द्रीय सदस्यको ३५ सिटका लागि ९९ जनाको उम्मेदवारी (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १५:५४

२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पुरुषतर्फको खुला केन्द्रीय सदस्यको ३५ सिटका लागि ९९ जनाको उम्मेदवारी कायम रहेको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ११ जनाले उम्मेदवारी फिर्ता लिएसँगै पुरुषतर्फको खुला केन्द्रीय सदस्यमा ९९ जनाको उम्मेदवारी कायम रहेको हो ।

हेर्नुहोस् सूचीः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?